अनुसूची – ११
(नियम २८ को उपनियम (२) सँग सम्बन्धित)
नेपाल सरकार
उद्योग मन्त्रालय
खानी तथा भूगर्भ विभाग
…………………………………. अञ्चल …………….. जिल्ला ……………………. न.पा.÷गा.वि.स. वडा नं……. बस्ने श्री …………………………………… लाई खानी तथा खनिज पदार्थ ऐन, २०४२ तथा खानी तथा खनिज पदार्थ नियमावली, २०५६ बमोजिम निम्न लिखित क्षेत्र भित्र मिति ……………… देखि ……………….. सम्म खास खनिज पदार्थको खनिज कार्य गर्न यो अनुमतिपत्र प्रदान गरिएको छ ।
खास खनिज पदार्थको खनिज कार्य गर्ने क्षेत्रको विवरण अञ्चल ………………… जिल्ला ………… न.पा. / गा.वि.स. स्थान ……………. टोपोसिट नम्बर ……… निर्दिष्ट मुल चिन्हको भौगोलिक नियमक ……… बाट पूर्व ……… मिटर, पश्चिम …………. मिटर उत्तर …………. मिटर र दक्षिण……… मिटर जम्मा ……… वर्ग कि.मि. ।
शाखा प्रमुखको,– महानिर्देशकको,–
दस्तखतः दस्तखतः
नामः नामः